Nepali Hymn

Ishwor ko raj pahile khoji gara


इश्वरको राज पहिले खोजी गर
उहाॅको धामिॅकतामा
सबै थोक तिमीलाइ थपिनेछ
हल्लेलु हल्लेलुयाह.


Ref
हल्लेलुयाह हल्लेलुयाह हल्लेलुयाह
हल्लेलुयाह हल्लेलुयाह.


रोटीले मात्र मानिस बाॅच्दैन
तर हरेक वचनले,
जो परमेश्वरको मुख बाट निस्कन्छ
हल्लेलु हल्लेलुयाह.


माग त तिमीलाइ दिइनेछ
खोज त भेट्टाउने छौ
घचघचाउ ढोका उघारिनेछ
हल्लेलु हल्लेलुयाह.


Iswar ko raaj pahile khoji gara
Uhako dharmikta ma
Sabai thok timilai thapine cha
Hallelu haleluia.


Ref
Halleluia Halleluia Halleluia
Halleluia Halleluia.


Roti le matra manis bachdei na
Tara harek bachan le
Jo Parmesar ko mukh bata niskincha
Hallelu halleluia.


Maga ta timilai dine cha
Khoja ta timile paone cha
Gachghchao dhoka ugharine cha
Hallelu halleluia.

 


Jiwan Ko Swami


१. जीवनकाे स्वामी प्रभुलाइ महिमा हाेस् सधै
म जब भुल्छु तपाईलाई कल्वरीमा डाेर्याऊ


का:
भुल्छु जब गलगथाकाे कष्टकाे प्राथना तपाईकाे
भुल्छु जब प्रेम तपाईकाे कल्वरीमा डाेर्याऊ


२. देखाऊ मलाई चिहान उनकाे दूतगणले घेरेकाे
जहाँ यस कठाेर ह्रदय लिई गर्छु अर्पण उनलाई


३. मरियमले चिहानमा दानलिई तपाईलाई खाेजेथी
ह्रदयकाे दान लिई म पनि खाेज्न सकूँ अनि


४. छु प्रभु बाेक्नलाई तयार अाफ्नाे त्याे क्रूसकाे भार
गर्नेछु जीवन दु:ख पार शक्ति देऊ तारणहार

 


Permeswarle Yesu pathay


१. परमेश्वरले येशु पठाए पाप क्षमा चंगाई दिनलाई
जिए मरे क्षमाको लागि रित्तो चिहान जीवित येशुको प्रमाण छ


को:
येशु जीवित भएका कारण भोलि डर हतिगयो
कारण भविष्य सम्हाल्नेछन र मेरो जीवनलाई सार्थक बनाउदछन्


२. नया बालकले आनन्द ल्याउछ खुशी गौरब थपिनेछ
अझ उहाको जिवितताले अनिश्चित भविष्य सबै सुरक्षित छ


३. मृत्यु नदि तरेर जादा अन्तिम लडाई संघर्षसाथ
मृत्युपछी विजय पाउदा उहाको महिमाको ज्योति मा देखनेछु