Nepali Hymn

हे सनातनका पहरा


१. हे सनातनका पहरा ख्रीष्ट, पाऊँ शरण तपाईंमा
क्रूसमा रगत पानी जो कोखबाट बहेथ्यो
शुद्ध पारोस्‌ नीच मलाई पापको दोष र वश हटाई.


२. व्यवस्था गर्न पूरा उध्योग पुग्दैनन्‌ मेरा
उत्साह मेरो भए अपार आँसु चुहे लगातार
तै तीबाट पाइन्न त्राण, खाली ख्रीष्ट बचाउँछन्‌ प्राण.


३. हातमा भेटी ल्याउत्रँ म, खालि क्रूसमा भर पर्छु
आउँछु नाङ्गो असहाय, मेरो उद्धारक तपाईं
धारा माग्छु भई हताश, धुनोस्‌ नत्र हुन्छु नाश.


४. मेरो सहुञ्जेल आयु जब हुन्छ नि मृत्यु
अनि स्वर्गमा हेर्दा तपाईंलाई सिंहासनमा
हे सनातनका पहरा ख्रीष्ट, पाउँ शरण तपाईंमा.