Nepali Hymn

Jiwan Ko Swami


१. जीवनकाे स्वामी प्रभुलाइ महिमा हाेस् सधै
म जब भुल्छु तपाईलाई कल्वरीमा डाेर्याऊ


का:
भुल्छु जब गलगथाकाे कष्टकाे प्राथना तपाईकाे
भुल्छु जब प्रेम तपाईकाे कल्वरीमा डाेर्याऊ


२. देखाऊ मलाई चिहान उनकाे दूतगणले घेरेकाे
जहाँ यस कठाेर ह्रदय लिई गर्छु अर्पण उनलाई


३. मरियमले चिहानमा दानलिई तपाईलाई खाेजेथी
ह्रदयकाे दान लिई म पनि खाेज्न सकूँ अनि


४. छु प्रभु बाेक्नलाई तयार अाफ्नाे त्याे क्रूसकाे भार
गर्नेछु जीवन दु:ख पार शक्ति देऊ तारणहार

 


Permeswarle Yesu pathay


१. परमेश्वरले येशु पठाए पाप क्षमा चंगाई दिनलाई
जिए मरे क्षमाको लागि रित्तो चिहान जीवित येशुको प्रमाण छ


को:
येशु जीवित भएका कारण भोलि डर हतिगयो
कारण भविष्य सम्हाल्नेछन र मेरो जीवनलाई सार्थक बनाउदछन्


२. नया बालकले आनन्द ल्याउछ खुशी गौरब थपिनेछ
अझ उहाको जिवितताले अनिश्चित भविष्य सबै सुरक्षित छ


३. मृत्यु नदि तरेर जादा अन्तिम लडाई संघर्षसाथ
मृत्युपछी विजय पाउदा उहाको महिमाको ज्योति मा देखनेछु

 


Raati Gothala Haru


राती गोठालाहरू भेडाहरू रुङ्दै थे
स्वर्गदुत देखा पर्यो उस्ले यो खबर भन्यो.


Ref
महिमा अती उच्च स्थानमा


म आएँ गर्नु प्रचार यो आनन्दको समाचार
आज जन्म प्रभुको दाउदको शहरमा भो.


गाईको एउटा गोठैमा भुसै खाने डुडैमा
देख्नेछौ पस्रिएको जान उही प्रभु हो.